उपसभामुखको निर्वाचन पर्सि ३१ गते

युग संवाददाता     252 पटक पढिएको    

उपसभामुखको निर्वाचन पर्सि ३१ गते

काठमाडौँ / उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ ।

स्रोतका अनुसार पर्सि शुक्रबार निर्वाचन तोकिने छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।



बुधबार २९, असार २०७९ १२:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.