गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

युग संवाददाता     258 पटक पढिएको    

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

कञ्चनपुर / अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाका विद्यालयमा चार दिन बिदा पदने निर्णय भएको छ । 
भीमदत्त नगरपालिकाले चार दिसम्म बिदा दिने निर्णय गरेको हो । गर्मीका कारण विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पुगेकाले बिदा दिने निर्णय गरेको नगरपालिकाले सूचना जारी गरी जानकारी दिएको छ । 



सोमबार २३, जेठ २०७९ ०९:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.