नगर प्रमुख नृप वडलाई विमानस्थलमा  स्वागत

युग संवाददाता     881 पटक पढिएको    

नगर प्रमुख नृप वडलाई विमानस्थलमा  स्वागत

धनगढी पुस १२ धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

नेपाली काँग्रेसको १४ औँ अधिवेशनमा दलित तर्फ सर्वाधिक मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक गृह नगर आएका वडलाई भव्य स्वागत गरिएको हो ।
स्वतःस्फूर्त रूपमा विमानस्थलमा उपस्थित नेपाली काँग्रेस समर्थकहरूले नाराबाजी गर्दै मेयर वडको स्वागत गरेका थिए ।   मेयर वड २२४५ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका थिए ।



सोमबार १२, पुष २०७८ ०६:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal