प्रधानमन्त्री शेरबहादुर देउवाले भच्र्युअल माध्यमबाट  सात वटै प्रदेशको प्रदेश अधिवेशन उद्घाटन

युग संवाददाता     860 पटक पढिएको    

प्रधानमन्त्री शेरबहादुर देउवाले भच्र्युअल माध्यमबाट  सात वटै प्रदेशको  प्रदेश अधिवेशन  उद्घाटन

 

धनगढी   मंसिर १६  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ 

सुदूरपश्चिम प्रदेश अधिवेशन  काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भच्र्युअल माध्यमबाट  सात वटै प्रदेशको कार्यक्रम उद्घाटन गरेका छन् । प्रदेशका ९ वटै जिल्ला कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, बझाङ अछाम र बाजुराका प्रतिनिधिहरु सहभागिता रहेको छ   । पहाडि जिल्लाबाट नेता तथा कार्यकर्ताहरु आउनेक्रम जारी रहेको अधिवेशन मुल आयोजक समितिले जनाएको छ ।

 

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि आकांक्षी कांग्रेस नेताहरुले दौडधुप तीव्र बनाएका छन् । आकांक्षीहरु उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन् ।
 



बिहिबार १६, मङि्सर २०७८ ०५:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal