नवनियुक्त प्रदेश  प्रमुख जोशीले  दिउँसो १ बजे पदभार ग्रहण गर्ने

युग संवाददाता     570 पटक पढिएको    

नवनियुक्त   प्रदेश  प्रमुख   जोशीले  दिउँसो १ बजे पदभार ग्रहण गर्ने

 

 


धनगढी कार्तिक २६ सुदूरपश्चिम प्रदेशका  नवनियुक्त प्रदेश प्रमुख देबराज जोशीले आज दिउँसो १ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तए भएको छ ।  सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट भौतिक पूवाधार विकास मन्त्री दिर्घ सोडारी धनगढी उप महानगरपलिकाका मेयर निर्प वड उप मेयर सुशिला मिश्र भटट्ले  धनगढी विमान स्थलमा स्वागत गरेका थिए । 

 जोशीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उपस्थितिमा प्रदेश प्रमुख पदको शपथ लिएका थिए । 

नवनियुक्त प्रदेश १ का प्रमुख पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीले  प्रदेश प्रमुख पदको शपथ लिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेको थियो ।



शुक्रबार २६, कार्तिक २०७८ १२:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.