समाजवादी धनगढी नगर कमिटी अध्यक्षमा मदन रेग्मी चयन

युग संवाददाता     586 पटक पढिएको    

समाजवादी धनगढी नगर कमिटी अध्यक्षमा मदन रेग्मी चयन


धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीको धनगढी उप–महानगर कमिटी अध्यक्षमा मदनराज रेग्मी चयन भएका छन् ।

मङ्गलवार बसेको नेकपा एस को पहिलो नगर भेलाले रेग्मीको नेतृत्वमा १ सय १ सदस्यीय कमिटी चयन गरेका हो । नगर कमिटीको उपाध्यक्षमा तीन जना रुजी बस्नेत, राम निवास राना र रणबहादुर मगर चयन भएका छन् ।

यसै गरी सचिवमा बाबुराजा श्रेष्ठ चयन भएका छन् भने सह–सचिवमा सह–लक्ष्मी चौधरी र तुलाराम खनाल चयन भएका छन् ।



बुधबार २०, असोज २०७८ ०१:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.