शेरबहादुर देउवाले भने, अहिले मलाई प्रधानमन्त्री हुने चाहना छैन

युग संवाददाता     916 पटक पढिएको    

शेरबहादुर देउवाले भने, अहिले मलाई प्रधानमन्त्री हुने चाहना छैन

 


   काठमान्डौं फाल्गुन २२ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।  कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक आफ्नै निवास बुढानीलकण्ठमा विमोचन गर्दै देउवाले यस्तो बताएका हुन् ।



शनिबार २२, फागुन २०७७ ०४:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal