विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य पुनसहितका नेता रिहा

युग संवाददाता     1184 पटक पढिएको    

विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य पुनसहितका नेता रिहा

 

धनगढी  फाल्गुन २१   विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रिय सदस्य तथा पूर्व सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुनसहितका नेता रिहा भएका छन्। 


कैलाली कारागारमा राखिएका पुन र सेती महाकाली ब्यूरो सदस्य विवेक कुमाल रिहा भएका हुन्। 

सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरुलाई रिहा गरिएको हो।

पुन र कुमाललाई जनही ५०र५० हजार धरौटीमा रिहा गरिएको हो।



शुक्रबार २१, फागुन २०७७ ०४:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal