सीमा अतिक्रमणमा  नेपाली राजनीतिक दलहरुको आक्रमण्त्या हो -पुर्वराजा शाह

Yugnepal     3434 पटक पढिएको    

सीमा अतिक्रमणमा  नेपाली राजनीतिक दलहरुको आक्रमण्त्या हो  -पुर्वराजा शाह

काठमाडौ । पुर्वराजा जानेन्द् शाले सामाजिक संन्जालमा टुईटर मार्फत  सीमा अतिक्रमणमा  नेपाली राजनीतिक दलहरुको आक्रमण्त्या बढ्दै गएको बताएका छन् । 
पुर्व राजा शाहले टुईटर मार्फत आफनो धारणा सार्वजनीक गरेका हुन । 
राष्ट्रियताको स्वाधीनताको निम्ति बारम्बार सचेतना मुलुक विचारहरु सामाजिक संजालमार्फत अभिव्यक्त गर्दै आएका शाहले भारतले नेपाली भुमी  मिचेर प्रति दुखव्यक्त गरेका छन् । 

उनले सामाजिक संजालमा पुर्खाहरुको रगत र पसिनाले आर्जेको माटो लिपुलेक भएकोबताएका छन् ।

पुर्वराजा शाहले भनेका छ्न नेपाली देशभक्त जनताको रगत पसिना ,पितापुर्खाको अखण्ड साहस,पराकर्म  बलिदान बाट आर्जियको हो राजाले भने  कसैले हडप्ने कुचेस्टा नगर्नु नै सर्वदा हितकारी हुनेबताएका छन्  ।



मङ्गलबार ०६, जेठ २०७७ ०५:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.