पत्रकार महासंघ कैलालीको चाँसो पत्रकारको स्वास्थ्य चेकजाँचमा

Yugnepal     1354 पटक पढिएको    

पत्रकार  महासंघ कैलालीको चाँसो पत्रकारको स्वास्थ्य चेकजाँचमा


धनगढी विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको उच्च जोखिममा रहेको जिल्लामा पत्रकारको स्वास्थ्य चेकजाँचका लागि चाँसो लिएसँगै पत्रकार महासंघ कैलालीले पनि चाँसो देखाएको छ।

आज पत्रकार महासंघ कैलालीले एक विज्ञप्ती जारी गर्दै पत्रकारको स्वास्थ्य परिक्षणका लागि आवश्यक समन्वय गरि अघि बढाएको जानकारी गराएको छ। स्वास्थ्य परिक्षणका लागि महासंघका सचिव मिन ठकुरी र कोषाध्यक्ष हिमाल जोशीसँग सम्पर्क राख्न पनि जारी विज्ञप्तीमा उल्लेख छ।



शुक्रबार ०२, जेठ २०७७ १०:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal