राष्ट्रियता स्वाधीनताका निम्ति एकजुटहुन - पुर्वराजा शाहको आग्रह

Yugnepal     3205 पटक पढिएको    

राष्ट्रियता स्वाधीनताका निम्ति एकजुटहुन -  पुर्वराजा शाहको आग्रह

 

काठमाडौ । पुर्वराजा ज्ञानेन्द्र शाहले भारतले गर्दै आएको सीमा अतिक्रमण र नेपाली राजनीतिक दलहरुको आक्रमण्त्या प्रति कडा चेतावनी दिएका छ्न ।

राष्ट्रियताको स्वाधीनताको निम्ति बारम्बार सचेतना मुलुक विचारहरु सामाजिक संजालमार्फत अभिव्यक्त गर्दै आएका शाहले भारतले नेपाली भुमी लिपुलेक मिचेर सडक बनाएको प्रति कडा चेतावनी दिएका हुन ।

उनले सामाजिक संजालमा पुर्खाहरुको रगत र पसिनाले आर्जेको माटो लिपुलेक भएको भन्दै यसको रक्षाका निम्ति एकजुट भयर उभिन नेपाली जनतालाई आग्रह गरेका हुन ।

पुर्वराजा शाहले भनेका छ्न नेपाली देशभक्त जनताको रगत पसिना ,पितापुर्खाको अखण्ड साहस,पराकर्म एवम बलिदान बाट आर्जित अवुभाज्य राज नेपालको भुभाग हो लिपुलेक भन्दै यसलाई कसैले हडप्ने कुचेस्टा नगर्नु नै सर्वदा हितकारी हुनेछ भनेका छ्न ।



बुधबार ३१, बैशाख २०७७ ०९:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal