प्रचण्डसँग खनाल र गौतमको भेट

Yugnepal     1125 पटक पढिएको    

प्रचण्डसँग खनाल र गौतमको भेट

, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा मा शीर्ष नेताहरुको राजनीतिक भेटवार्ता चलिरहेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । त्यही बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भने वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले भेटेका छन् । दुवै नेताले छुट्टाछुट्टै भेटेको नेकपा स्रोतले जनाएको छ । अनलाइनखबरबाट साभार



सोमबार १५, बैशाख २०७७ ०७:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.