धनगढी  अत्तरिया सडक खण्डमा  लकडाउनमा सुनसान

Yugnepal     1018 पटक पढिएको    

धनगढी  अत्तरिया सडक खण्डमा  लकडाउनमा सुनसान

(विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन आज दोस्रो दिन पनि नेपालमा लकडाउन जारी रहेको छ । हिजो भन्दा आज स्थानिय प्रसाशनले लकडाउनमा कडाई गरेको छ ।

सुदुरपश्चिममा पनि मुख्य बजारहरु शुनशान बनेका छन् । जबर्जस्ती सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सधैं ब्यस्त रहने धनगढी( अत्तरिया सडक पुरै खाली भएको छ । ठाउँ ठाउँमा ट्राफिक प्रहरीले चेकिङमा कडाई गरेको छ ।



बुधबार १२, चैत २०७६ ०६:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal