मानवअधिकार रक्षकहरुलाई पैरवी तालिम

Yugnepal     938 पटक पढिएको    

मानवअधिकार रक्षकहरुलाई पैरवी तालिम

धनगढी । एफएमडिसी, विकास र परिवर्तनकालागी सामाजिक संचारको आयोजनामामानवअधिकार मापदण्ड, र स्थानिय सरकारको भुमिका सम्बन्धीमानवअधिकार रक्षकहरुलाई पैरवीतालिम धनगढीमा सम्पन्नभएको छ ।
एफएमडिसीका कार्यकारी निर्देशकउमीदवागचन्दले कैलालीको गौरीगंगानगरपालिकालाई एक बर्ष भित्रमानवअधिकार मैत्रीनगरपालिकाबनाउनमानवअधिकार रक्षकहरुलाई मानवअधिकारको मापदण्ड र स्थानिय सरकारको भुमिकाबारे जानकारी दिनतालिमको आयोजनागरिएको जानकारी दिए ।
राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमप्रमुखतथातलिमकाप्रशिक्षकमानवअधिकारको अवस्था, सिद्धान्त, आमबुझाई र मापदण्डका बिषयमा प्रशिक्षण गराए ।पैरवी, मानवअधिकार रक्षकहरुको भुमिकातथाजिम्मेवारीकाबारेमापनितालिममाप्रशिक्षण गराए ।
तालिममा सहभागी सुदूरपश्चिम समाजकासदस्यविरेन्द्र चौधरीले गौरीगंगानगरपालिकामा धेरै मात्रामा तेश्रो लिगीहरुको संख्याभएपनिउनिहरु खुल्ननसकिरहेको बताए । यस किसिमकातालिमपाए तेश्रो लिंगीहरु पनिआफ्नो खुलेर हकअधिकारकाबारेमाबोल्न सक्ने बताए ।
तलिमको समापनकार्यक्रममाबोल्दै एफएमडिसीका उपाध्यक्षनिर्मलाबागचन्दले हरेकव्यक्तिलाई स्वतन्त्रभएर जिउने हकभएको भन्दै हरेक व्यक्तिले स्वतन्त्रभएर बाच्न सके मात्रै मानवअधिकारको अनुभुतीहुने बताए ।
कार्यक्रम संयोजकगोविन्दनारायण उपाध्यायले संचालन गरेको तालिममा ३० जनामानवअधिकार रक्षकहरु सहभागीथिए ।

बुधबार ०७, फागुन २०७६ ०६:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...

Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.