थाहा पाईराखौँ यी  ४ राशि भएका मान्छेले कहिले पनि अरुलाई धोका दिँदैनन्

Yugnepal     1227 पटक पढिएको    

थाहा पाईराखौँ यी  ४ राशि भएका मान्छेले कहिले पनि अरुलाई धोका दिँदैनन्

थाहा पाईराखौँ यी  ४ राशि भएका मान्छेले कहिले पनि अरुलाई धोका दिँदैनन् 

यस दुनियामा हरेक व्यक्तिलाई धनी बन्ने चाहना हुन्छ । हरेक व्यक्ति बढी भन्दा बढी पैसा कमाउन चाहन्छ, जसको लागि उसले अधिक मेहेनत पनि गर्छ तरपनि कुनै न कुनै कारणले पैसा कमाउन सक्दैन ।

केही मानिस निकै मेहेनत गरेर पैसा कमाउँछन् तरपनि उनीहरूसँग पैसा टिक्दैन । आज हामी केही यस्ता मानिसको बारेमा चर्चा गर्दैछौँ, जुन मानिसहरूलाई सधैँ पैसाको कमी रहन्छ । यी ति मानिस हुन्, जो कहिलै धनी बन्न सक्दैनन् ।

यस्ता ४ व्यक्तिसँग कहिलै धन टिक्दैन गलत जीवनसाथी( यदि जीवनमा कोही गलत मानिसको प्रवेश भएमा तपाईको जीवन अवश्य खराब हुन्छ । तपाईको जीवन बर्बाद हुने निश्चित हुन्छ । रामचरितमानसको अनुसार जसले आफ्नो साथीलाई धोका दिन्छ, ति मानिसहरूलाई जीवनभरि पैसाको कमी रहन्छ ।

लालची गर्नु( जो व्यक्ति सधैँ धनको लोभ गर्छ, उसलाई सधैँ पैसाको कमी रहन्छ । रामचरितमानस मा भनिएको छ कि जो मनिस धनको पछाडी भाग्छ, उनीहरू कहिलै धनी हुन सक्दैनन् ।

बढी घमण्ड गर्नु( हामीले कहिलै कुनै पनि चीजको घमण्ड गर्नु हुँदैन । सधैँ दोस्रो व्यक्तिलाई सम्मान गर्नुपर्दछ । रामचरितमानसको अनुसार जो व्यक्ति आफूलाई सधैँ अरू भन्दा बढी समझदार ठान्दछ, उसलाई सधैँ पैसाको कमी रहन्छ र यस्ता मानिस कहिलै धनी हुन सक्दैनन् ।

नशायुक्त पदार्थको सेवन( यो सबैलाई जानकारी भएकै कुरा होकी जुन मानिसलाई नशायुक्त पदार्थको लत लागेको हुन्छ, उनीहरूको जीवन नष्ट हुन्छ । यस्ता व्यक्ति प्रति कहिलै लक्ष्मीको कृपा रहँदैन ।



सोमबार ०४, चैत २०७५ ०२:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.