स्वस्थानी व्रत सुरु हुन एक दिन बाँकी रहेकोमा धनगढीको शिवपुरी धाममा भेटियो ‘सर्प’ ऊँ लेखी शेयर गर्नुहोस तपाईको पुरा हुने छ

Yugnepal     1678 पटक पढिएको    

स्वस्थानी व्रत सुरु हुन एक दिन बाँकी रहेकोमा धनगढीको शिवपुरी धाममा भेटियो ‘सर्प’    ऊँ लेखी शेयर गर्नुहोस तपाईको पुरा हुने छ

 

धनगढी धनगढीको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको शिवपुरी धाममा सर्प भेटिएको छ। बिहीबार शिवपुरी धाममा सर्प भेटिएको हो।

पुसको महिना स्वस्थानी व्रत सुरु हुन एक दिन बाँकी रहेकोमा सर्प देखेपछि स्थानीय वासिन्दाले पूजाआजा समेत गरेका छन्। गत वर्षपनि शिवपुरी धाममा अनौठा सर्प भेटिएका थिए। यो धनगढी उप महानगरपालिकाको  प्रशिद्ध धार्मिक ठाउँ हो । यस धाममा भत्तजनहरुको सधै उल्लेखियीय सहभागी हुन्छ । ऊँ लेखी शेयर गर्नुहोस तपाईको पुरा हुने छ  ।\



शुक्रबार २५, पुष २०७६ १०:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal