रेनुकाको फिगर, जसले बनाउँछ फिदा

Yugnepal     2049 पटक पढिएको    

रेनुकाको फिगर, जसले बनाउँछ फिदा

 

मोडल रेनुकासिंह ठकुरी सामाजिक सञ्जालमा निकै व्यस्त देखिन्छिन् । उसो त उनको व्यस्तता त मोडलिङ क्षेत्रमा पनि उत्तिकै छ । ५ फिट ६ इन्च हाइटकी रेनुका रंगिन दुनियाँमा पनि यस्तै हाइट लिने तयारीमा रहेको बताउँछिन् । उनको सेक्सी फिगर जो कोहीलाई मोहित बनाउँछ । धनगढीकी रेनुका केही फेसन सोमा पनि सहभागिता जनाइसकेकी छन् । उनी चलचित्र क्षेत्रमा जम्ने तयारी पनि गरिरहेको बताउँछिन् ।

सामाजिक सञ्जालमा उनले गज्जब र हट तस्बिरसमेत सेयर गरेकी छन् । सुन्दर मोडेल रेनुका आकर्षक पनि उत्तिकै छिन् । केही म्युजिक भिडियोमा राम्रो छाप पार्न सफल मोडेल रेनुकाले सामाजिक सञ्जालमा सेयर गरेका केही हट एन्ड बोल्ट तस्बिर यस्ता छन् । स्पेसखबर बाट साभार 



बुधबार ११, मङि्सर २०७६ १२:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.