सुदूरपश्चिममा भूकम्पको धक्का

Yugnepal     773 पटक पढिएको    

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीसहितका ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ।

मंगलबार बेलुका ७ बजेर १९ मिनेट जाँदा सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। थप विवरण आउन बाँकी।



बुधबार ०४, मङि्सर २०७६ १०:३१ मा प्रकाशित

#सुदूरपश्चिम #भूकम्प

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.