युरोपा लिगका २४ खेल ५९ गोल, यस्तो छ नतिजा

Yugnepal     1402 पटक पढिएको    

युरोपा लिगका २४ खेल ५९ गोल, यस्तो छ नतिजा

काठमाडौं । युरोपा लिग फुटबलमा बिहीबार राति २४ खेल भएका छन् । २४ खेलमा केबल ५९ गोलमात्र भएको छ । 

इंगलिश क्लब आर्सनलले जित निकाल्दा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । यस्तो छ समूहको नतिजा–
समूह एः एफ ९१ डुडेलांगे १–४ काराबाग एफके 
सेभिया १–० एपोइल निकोसिया

समूह बीः लुगानो ०–० डाइनामो किभ
मालोइ एफएफ १–१ एफसी कोइबेलहाभन

समूह सीः एफसी क्रास्नोदार १–२ गेटाफे
ट्राब्जोन्सपर २–२ बाजल

समूह डीः रोजनबर्ग १–४ पिएसभी आइन्डहोभन 
स्पोर्टिङ सीपी २–१ एलएएसके

समूह ईः सेल्टिक २–० सीएफआर क्लुज
लाजियो २–१ रेन्नेस

समूह एफः आर्सनल ४–० स्टयान्डर्ड लिग
भिक्टोरिया डे गुइमारेज ०–१ इन्ट्रयाच्ट फ्रयांकफर्ट

समूह जीः फेयनुर्ड २–० एफसी पोर्टो 
यंग ब्वाइज २–१ रेन्जर्स

समूह एचः सीएसकेए मस्को ०–२ आरसीडी स्पानियोल
फेरेनभारोस ०–३ लुडोगोरेट्स राजगार्ड

समूह आईः ओलेकान्द्रिय १–१ गेन्ट
सेन्ट इटिन्ने १–१ वुल्भसबर्ग

समूह जेः इस्तानबुल बसाक्सेहिर १–१ बोरुसिया 
बुल्फबर्गर एसी १–१ एएस रोमा

समूह केः बेसिक्तास ०–१ बुल्भरह्याम्पटन वान्डरर्स
एससी ब्रागा २–२ स्लोभान ब्रातिस्लाभा

समूह एलः एफसी एस्ताना १–२ प्रतिजान बिओग्राड
एजेड अल्कमार ०–० म्यान्चेस्टर युनाइटेड



शुक्रबार १७, असोज २०७६ ११:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal