नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको अध्यक्षमा चन्द

Yugnepal     1691 पटक पढिएको    

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको अध्यक्षमा चन्द

 

महेन्द्रनगर ,फागुन १८
नेपाल प्रेस युनियन कञ्चनपुरको पाचौं जिल्ला अधिवेशन बाट  अध्यक्षमा अमरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । 
प्रेस युनियन कञ्चनपुरको सम्पन्न अधिवेशन बाट उपाध्यक्षमा तेजबहादुर सिह,समावेशी उपाध्यक्षमा दानसिह डगौंरा , किशोर तामाङ , सचिबमा  मनोज भट्ट , सहसचिव अनिता लावड, कोषाध्यक्ष टेक कुवँर  सर्वसम्मत निर्वाचित भएका छन् । 
यसै गरि सदस्य हरुमा पुष्प भट्ट ,शुशिला भन्डारी, जुद्ध चौधरी,हरिभान साउद ,शुरेश कुवर, कविराज अवस्थी , बिनय जोशी , नृपबहादुर रावल ,सरस्वती भट्ट ,लक्ष्मी चन्द र रामकलि राना सर्वसम्मत निर्वाचित भएका छन् ।



शनिबार १८, फागुन २०७५ ०७:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal