आयो जुम्ली स्याउ

Yugnepal     673 पटक पढिएको    

आयो जुम्ली स्याउ

जुम्ला । जुम्ली स्याउले मनै लोभ्याउन थालेको छ । जुम्लामा यसपटक गतवर्षको तुलनामा बढी स्याउ फलेको छ । तिला गाउँपालिका १ का कृषक महेन्द्र बुढाको बगैचामा जुम्ली स्याउ पाक्न थालेका छन् । 



आइतबार १९, साउन २०७६ १२:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.