बाढीले बगाएर एकको मृत्यु

Yugnepal     1194 पटक पढिएको    

बाढीले बगाएर एकको मृत्यु


  
संखुवासभा,  संखुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ।

स्थानीय भ्यागुते खोलाले बगाएर एकुवाकी मिङमाखङडु शेर्पा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनी स्वास्थ्य चौकीमा उपचार गराएर फर्कने बेला भ्यागुते खोला बगेकी हुन् । खोला तर्न खोज्दा बगेकी मिङमाखङडुको केही तल शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



बुधबार ०१, साउन २०७६ ०१:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal