बुटवलको विषादी परिक्षण प्रयोगशालामा जाँच्न सुरु

Yugnepal     1328 पटक पढिएको    

बुटवलको विषादी परिक्षण प्रयोगशालामा जाँच्न सुरु

 

केही समय निरन्तर रुपमा सञ्चालनमा आएको उक्त प्रयोगशाला का निमित्त कार्यालय प्रमुख राम बहादुर खत्रीको प्यूठान जिल्लामा सुरुवा भएको थियो । त्यस पश्चात पनि काज मा खटीएर उक्त प्रयोशालामा काम गरेका उनी गएपछि उक्त कार्यालय बन्द भएको थियो । एक जना कार्यालय सहयोगीले दैनिक आएर कार्यालय खोल्ने, सरसर्फाइ गर्ने बाहेकका अन्य कुनै पनि काम हुन सकेका थिएन् ।



बुधबार २५, असार २०७६ ०६:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal