घाँसीले कुवा खनाए अहिलेका पुस्तालाई यो सकस

Yugnepal     913 पटक पढिएको    

घाँसीले कुवा खनाए अहिलेका पुस्तालाई यो सकस

 

तनहुँ । तनहुँको रम्घामा घाँसीले कुवा खनाएर भए पनि पानी खुवाएका थिए आदिकवि भानुभक्त आचार्यका पालामा ।

तिनै घाँसीबाट ज्ञान पाएर भानुभक्त आदिकवि भएका थिए । तर अहिलेको पुस्ता फेरि पानीकै खोजीमा दिन गुजार्न वाध्य छ । 

तस्वीरमा देखिएका यी खाली गाग्री शुक्लागण्डकी नगरपालिका–२ ग्वास्लुङस्थित सार्वजनिक धारा अगाडि पानी भर्न राखिएका गाग्री हुन् । 

गर्मीका कारण धारामा पानी सुक्न थालेपछि ग्वास्लुङका स्थानीयलाई खानेपानीको समस्या परेको छ । 



बुधबार ११, असार २०७६ ०१:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal