नेपाली कम्युनिस्ट पार्टीले  अत्तरियामा एकता सन्देश सभा गर्ने, भीम रावल आउने

युग संवाददाता     45 पटक पढिएको    

नेपाली कम्युनिस्ट पार्टीले  अत्तरियामा एकता सन्देश सभा गर्ने, भीम रावल आउने

 

अत्तरिया – नेपाली कम्युनिस्ट पार्टीले अत्तरियामा नगर एकता सन्देश सभा आयोजना गर्ने भएको छ । सोमबार ९भोलि० अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा  एकता सन्देश सभाको आयोजना गर्न लागिएको हो ।
एकता सन्देश सभाका प्रमुख अतिथि पार्टीका नेता भीम रावल रहने नेपाली कम्युनिस्ट पार्टी गोदावरीका नेता धर्म कुँवरले बताए । नेपाली कम्युनिस्ट पार्टीले मंसिर १२ गने धनगढीमा एकता सभा आयोजना गरेको थियो ।
माओवादी केन्द्र र एकीकृत समाजवादी सहित १२ वटा घटक बिच एकीकरण भएपछि नवगठित नेपाली कम्युनिस्ट पार्टीले हाल प्रदेश सँगै स्थानीय तहहरूमा एकता सभा गरिरहेको छ ।



सोमबार २३, मङि्सर २०८२ ०६:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal