काठमाडौं–२ मा १ हजार मत गन्दा सोविता गौतमको फराकिलो अग्रता

युग संवाददाता     243 पटक पढिएको    

काठमाडौं–२ मा १ हजार मत गन्दा सोविता गौतमको फराकिलो अग्रता

काठमाडौं  । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् ।

१ हजार २ मत गणना हुँदा गौतमले ३३३ मत पाएकी छिन् । दोश्रोमा एमालेका उम्मेदवार मणिराम फुयालले २१७ मत पाएका छन् । तेश्रोमा माओवादी केन्द्रकी ओनसरी घर्ती १८१ मत पाएकी छिन् । चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले १६३ मत पाएकी छिन् ।



सोमबार ०५, मङि्सर २०७९ ११:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.