महिलाहरुको हस्तमैथुनका तरिका

Yugnepal     3081 पटक पढिएको    

महिलाहरुको हस्तमैथुनका तरिका

काठमाडौं । हस्तमैथुन पुरुष तथा महिला सबैले गर्छन् । पुरुषले आफ्नो लिङ्ग खेलाएर अथवा चलाएर हस्त मैथुन गर्ने गर्छन् भने महिलाहरुको हस्तमैथुनको तरिका फरक फरक हुने गर्दछ । कसैकसैले योनी वा भंगाकुर चलाएर यौन इच्छा पूरा गर्छन भने कसैले योनीमा औंला वा अन्य यस्तै लिंग आकारको बस्तु पसाएर यौन इच्छा पूरा गर्ने गरेको पाइन्छ ।

महिलाको योनिलाई यौनअङ्ग मानिए पनि योनिबाहेक अंगहरू यौनको दृष्टिकोणले संवेदनशील हुन्छन् । भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर र स्तनहरू लाई पनि यौनअङ्ग मान्न सकिन्छ । यी अंगको मर्दन, हल्का स्पर्स, सुम्सुम्याइबाट हस्तमैथुन शुरु गर्ने गर्दछन् ।

पुरुषको हस्तमैथुन गर्ने तरिकाको तुलनामा महिलामा हस्तमैथुन गर्ने तरिकामा धेरै विविधता हुन्छ । पुरुषहरूले लिंगलाई सहलाएर हस्त मैथुन गर्छन भने महिलाहरूले उनीहरूका विभिन्न यौनअङ्गहरूलाई प्रयोगमा ल्याएर हस्तमैथुन गर्न सक्छन।

हस्तमैथुन गर्दा यौन परिकल्पना गर्नु महत्वपूर्ण हुन्छ । तेसैले हस्तमैथुन गर्दा यौन क्रिया गर्ने व्यक्ति, स्थान र आसनको कल्पना गरेर सोही अनुरुपको यौन क्रिडा गरेको कल्पना गर्दै आनन्द लिनु पर्ने हुन्छ । परिकल्पनाको साथै हस्त मैथुन क्रिडाहरू निम्न हुन सक्छन ।

कुनै पनि यौन क्रिडामा महिलाको योनीको भगाङ्कुरको घर्षणले महिलालाई चरमसुखमा पुग्न सहयोग गर्दछ । भगाङ्कुर चलाउन कुनै पनि सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन चलाउने वा घर्षण गर्न सकिन्छ । हात वा तेस्तै अरु कुनै कुराले चलाउनुका साथै दबाब दिने, हल्लाउने आदि क्रिडा गर्न सक्नुहुन्छ। नुहाउने बेलामा पानीको हल्का फोहराले पनि धेरै महिलाहरू उत्तेजीत हुने र यौनशुख प्राप्त गर्न सक्छन ।

मानिसलाई प्रकृतिले नै सबै भन्दा राम्रो यौन साधन दिएको छ औंला । योनि र भगाङ्कुरलाई सहलाउन होस् या योनी भित्र पसौना औंलाको प्रयोग गर्नु सजिलो र आरामदायी हुन्छ । औंलाले चाहेअनुरूपको दबाब, गति र तरिका अनुसार यौन शुख प्राप्त गर्न सकिन्छ । योनी बाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श गर्न सुम्सुम्याउँण र मर्दन गर्न पनि औला जस्तो सजिलो अरु केही हुँदैन ।

ई हिमालय टाइम्स अनलाइन बाट साभार

एजेन्सी ।



सोमबार ०९, मङि्सर २०७६ ०७:४५ मा प्रकाशित

#suchanaapati#####

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.